अहिंसात्मक राजनैतिक विज्ञान (Nepali)

(Ahinsatmak Rajnaitik Vigyan)

ग्लेन डी. पेज (Glenn D. Paige)

प्राक्कथन: कुमार खड़का (Kumar Khadka)
अनुवादक: प्रदीप ढकाल (Pradeep Dhakal)

सारांश. यो पुस्तक समीक्षा र विचारका लागि सम्पूर्ण विश्वका राजनीति शास्त्रका अध्येताहरू र प्रबुद्ध प्राध्यापकहरूलाई प्रस्तुत गरिएको छ । हत्या मानव जीवनको अनिवार्य अंग हो र यो धारणा राजनीतिक सिद्धान्त तथा व्यवहारमा स्वीकृति अनिवार्य छ भन्ने प्रचलित मान्यतामा न त समयले न त विद्धताले नै कुनै अन्तर ल्याउन सकेको छैन । यो पुस्तकमा अभिव्यक्त हत्याविहिनताको धारणाप्रति जिज्ञासु हुँदै हरेक व्यक्ति आफ्नो विचारले यस धारणालाई अझै समृद्ध बनाउँदै एक अहिंसक भविष्यतर्फ लम्किने छन् ।

Download «Ahinsatmak Rajnaitik Vigyan» [992.85 KB]

Order hardcopies from Chetanalaya: Institute for Humanity, Peace and Spirituality.


Genre: Translations